यूरो क्षेत्रको अर्थतन्त्रमा सुधारका संकेत

लण्डन । एकल मुद्राको प्रयोग गर्ने यूरोपका १९ सदस्य राष्ट्रमा सन् २०१६ ले आर्थिक सुधारका मजबुत सङ्केत देखाएको एक अध्ययनले बताइएको छ । एकल मुद्रा यूरोको कारोबार गर्ने यी राष्ट्रहरुमा यूरोपियन यूनियनद्वारा विविध आर्थिक गतिविधिबारे गरेको अध्ययनले यी मुलुक विगत छ वर्षकै उच्च आर्थिक मनोबलका साथ अघि बढेको देखाएको जनाएको छ । यी राष्ट्रको आर्थिक … Continue reading यूरो क्षेत्रको अर्थतन्त्रमा सुधारका संकेत